भारतको बजेटले नेपालमा के पर्छ प्रभाव ?
barnanmedia.com · Sun Feb 01 19:15:00 GMT 2026

सन् २०४७ मा विकसित भारत बन्ने महत्त्वाकांक्षी लक्ष्यसाथ अघि बढेको भारतले ‘विकसित भारत : महत्त्वाकांक्षा र समावेशीकरणबीच सन्तुलन’ भन्ने नारासहित आगामी आर्थिक वर्ष २०२६/२७ को बजेट सार्वजनिक गरेको छ ।
आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले करियरको लगातार नवौं बजेट प्रस्तुत गरिन् । ‘विकसित भारत’ को लक्ष्य पूरा गर्ने भन्दै उनको बजेटले पूर्वाधार, प्रविधि र उत्पादन क्षेत्रमा ठूलो लगानी घोषणा गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)