जेलेन्स्कीले किन फिर्ता गरे पोल्यान्डको सर्वोच्च राज्य सम्मान ‘अर्डर अफ द ह्वाइट इगल’
barnanmedia.com · Sun Jun 21 20:15:00 GMT 2026

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पोल्यान्डको सर्वोच्च राज्य सम्मान ‘अर्डर अफ द ह्वाइट इगल’ फिर्ता गरेका छन् ।
पोल्यान्डका राष्ट्रपति कारोल नवरोत्स्कीले उक्त सम्मान फिर्ता लिने निर्णय गरेपछि यो कदम उठाइएको हो । योसँगै दुई देशबीच दोस्रो विश्वयुद्धसँग जोडिएको ऐतिहासिक विवाद फेरि चर्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
भ्लोदोमिर जेलेन्स्की