मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

शेख हसिनालाई भारतबाट बंगलादेश पठाउन माग गर्छु'- मोहम्मद युनुस

barnanmedia.com · Mon Nov 18 21:33:35 GMT 2024

बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई आफ्नो कार्यकालको १०० दिन पूरा भएकोमा राष्ट्रका नाममा गरेको सम्बोधनमा उल्लेख गरेका छन् ।

मोहम्मद युनुसले शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताएका छन् । आरक्षणलाई लिएर आफ्नो सरकारको विरोध भएपछि शेख हसिना भारत आएकी थिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)