अदालतको फैसलाले रन्थनिए कुलमान
barnanmedia.com · Mon Nov 18 21:41:01 GMT 2024

ट्रंकलाइन र डेडिकेडेटको बक्यौतामा अडान लिएर लोकप्रियता बटुल्ने प्रयास गरिरहेका नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ अनेकन प्रकरणमा मुछिएका छन्। तर, लोडसेडिङ अन्त्य गरेको ब्याज खाइरहेका घिसिङ आफूमाथि प्रश्न उठाउनेमाथि धावा बोल्छन्। जबजब उनको आलोचना हुन थाल्छ तब ट्रंकलाइन र डेडिकेडेट बक्यौता बजारमा ल्याउछन्। पत्रकार सम्मेलन गर्छन्, आशुको ब्यापार गर्छन्। यसरी नै विषयान्तर गरिरहेका घिसिङलाई उच्च अदालत पाटनले रन्थनाइदिएको छ।
कमिसन सेटिङ गरेर कानुनविपरित आह्वान भएको २ अर्ब ३९ करोडको ठेक्कामा उच्च अदालत पाटनले रोक लगाइदिएको हो । न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको हालैको संयुक्त इजलासले
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)