मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कार्तिकमा सबैभन्दा बढी घर जग्गा कारोबार झापामा, अन्य जिल्लामा कति ?

ratopati.com · Mon Nov 18 21:49:00 GMT 2024

काठमाडौं । गएको कार्तिक महिनामा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो ।

घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३३ हजार पाँच सय १४ वटा लिखत पास भएका छन् । यस्तै, नामसारीतर्फ तीन हजार तीन सय ६२, हालसाविक दुई हजार एक सय १४, रोक्कातर्फ २५ हजार ३० छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)