आज कुन विदेशी मुद्राको कतिमा हुनेछ कारोबार ?
deshsanchar.com · Mon Nov 18 22:38:00 GMT 2024

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)