मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पोर्चुगललाई बराबरीमा रोक्दै क्रोएशिया क्वार्टरफाइनलका लागि सुरक्षित

ratopati.com · Mon Nov 18 22:42:00 GMT 2024

एजेन्सी । युईएफए नेसन्स लिगमा पोर्चुगलले दोस्रो पल्ट बराबरीमा चित्त बुझाउनु परेको छ । अहिलेसम्म अपराजित रहेको पोर्चुगलको यो दोस्रो बराबरी हो । पोर्चुगलका लागि खेलको ३३ औं मिनेटमै जोआओ फेलिक्सले गोल गरे पनि पछि निर्धारित समयमा ५ मिनेट थप गर्दा पनि कसैले गोल गर्न सकेनन् ।

घरेलु मैदानमा क्रोएशियाका लागि दोस्रो आधी (हाफ)पछि ओस्को ग्वार्डियोलले के जाकिकको सहायतामा गोल फर्काएका थिए । जुन गोलले क्रोएशियालाई क्वार्टरफाइनलका लागि सुरक्षित गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)