चिया निर्यात ६९ प्रतिशतले बढ्यो
deshsanchar.com · Mon Nov 18 23:00:13 GMT 2024

भद्रपुर (झापा)- मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)