मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचन : रास्वपा र एकीकृत समाजवादीबाट न्यून स्थानमा मात्रै उम्मेदवारी

rajdhanidaily.com · Mon Nov 18 23:09:21 GMT 2024

काठमाडौं । स्थानीय तह उपनिर्वाचन आगामी १६ मंसिरमा हुँदै छ । आइतबार उम्मेदवारी दर्ता उत्साहजनक एवं शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । उपनिर्वाचनमा ठूला तीन दलले दलबलका साथ उम्मेदवारी दर्ता गराए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र केही साना दललाई उम्मेदवार पाउनै धौधौ परेको देखिएको छ ।

सत्तारूढ एवं संसद्का सबैभन्दा ठूला दुई दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रायः सबै ठाउँमा उम्मेदवारी दर्ता ग¥यो । केही ठाउँमा कांग्रेस र एमालेबीचमा अघोषित रूपमा गठबन्धन पनि गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले पनि प्रतिपक्षी दलहरूसँग केही ठाउँमा गठबन्धन गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)