मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

प्रधानमन्त्री मोदी युक्रेन जाने अनुमानको रुसी मिडियामा किन यति धेरै चर्चा ?

barnanmedia.com · Sun Jul 28 22:19:37 UTC 2024

प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्टमा आफ्नो सम्भावित युक्रेन भ्रमणका क्रममा रुस र युक्रेनबीच मध्यस्थता गर्न सक्नेछन् ।

टासका अनुसार प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणको सम्भावनाबारे जानकारी दिँदै स्रोतले भने, ‘युक्रेन संकटमा भारतले मध्यस्थताको भूमिका खेल्न सक्छ । प्रधानमन्त्री मोदीको युक्रेन भ्रमणका क्रममा भारतले यो प्रस्ताव राख्न सक्छ । यो सम्भावना अझै विचाराधीन छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)