दिल्ली : कोचिङ सेन्टरमा ३ विद्यार्थीको मृत्युपछि विद्यार्थीको विरोध, बेसमेन्टमा कसरी पानी भरियो ?
barnanmedia.com · Sun Jul 28 22:18:52 UTC 2024

राजधानी दिल्लीको राजेन्द्र नगर क्षेत्रमा रहेको एक कोचिङ इन्स्टिच्युटको भवनमा पानी जमेर तीनजना विद्यार्थीको मृत्यु भएको छ ।
घटनामा भेटिएका तीन शवमध्ये दुई महिला र एक पुरुषका छन् । यो घटनापछि निजामती सेवाको तयारी गरिरहेका विद्यार्थीले सो क्षेत्रमा विरोध प्रदर्शन गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)