पेरिस ओलम्पिकमा भारतलाई पहिलो पदक जित्ने मनु भाकर काे हुन?
barnanmedia.com · Sun Jul 28 22:20:32 UTC 2024
पेरिस ओलम्पिकमा आइतबार भएको महिला १० मिटर एयर पिस्टल सुटिङको फाइनलमा भारतीय शूटर मनु भाकेर तेस्रो भएकी छन् ।
उनले कास्य पदक हात पारेका छन् । योसँगै भारतले पेरिस ओलम्पिकमा पहिलो पदक जितेको छ । उनले खेलमा २२१.७ अंक जोडेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)