मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

सर्लाहीको ईश्वरपुर नगरपालिकामा आँखा अस्पताल, १ हजार ३ सय ४४ लिए सेवा

rajdhanidaily.com · Mon Nov 18 23:18:11 GMT 2024

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकामा आँखा अस्पताल खुलेको छ । नगरप्रमुख मनोजकुमार आचार्यको पहलमा आँखा अस्पताल खुलेको हो । करिब एक साताअघि संचालन भएको अस्पतालबाट अहिले सम्ममा १ हजार ३ सय ४४ जना स्थानीयले आँखाको उपचार गराएका छन भने दुई सय भन्दा बढीले मोतीयाबिन्दुको अपरेशन गराएको छ ।

सर्लाहीसहित चन्द्रनगर, हरिपुर, ब्रह्मपुर तथा भारतको केही भागबाट पनि सेवा लिन आएको ईश्वरपुर नगरपालिकाका समाजसेवी नाथुराम चौधरीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)