सगरमाथा क्षेत्रबाट उद्धार गरिएका शेर्पाको काठमाडौंमा उपचार जारी
nepalviews.com · Sat Jun 06 00:26:03 GMT 2026

काठमाडौं । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा शेर्पाको बिहीबार सफल उद्दार गरी काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
ह्याम्स अस्पतालले शुक्रबार विज्ञप्ती जारी गरी लामो समय सगरमाथा क्षेत्रमा बेपत्ता शेर्पालाई जलवियोजन देखिएकाले आईसीयूमा राखेर उपचार भइरहेको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)