दुई सातामै फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि
himalkhabar.com · Thu Nov 11 01:16:17 GMT 2021
सरकारले दुई साता नबित्दै फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
गएराति १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ। यसअघि १२ कात्तिक राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)