केन्द्रदेखि प्रदेशसम्मको सत्ता गुमेपछि फेरि सडकमा पलेँटी कस्ने सुरमा प्रचण्ड-माधव
barnanmedia.com · Sun Jul 28 22:32:29 UTC 2024

नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) साढे दुई वर्षदेखि निरन्तर सरकारमा थिए। तेस्रो दल रहेर पनि माओवादी अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ले एमाले र कांग्रेससँग अदलिबदली गरेर प्रधानमन्त्री बनिरहे। राष्ट्रिय दल बन्न नसकेपनि एकीकृत समाजवादीले केन्द्रदेखि प्रदेशसम्म मन्त्री पायो। सुदूरपश्चिममा त चार सिट भएर पनि मुख्यमन्त्री पाएको थियो।
अहिले कांग्रेस र एमालेको गठबन्धन बनेपछि माओवादी र एकीकृत समाजवादी क्रमशः सत्ताच्यूत भइरहेका छन्। केन्द्र सरकार गुमाएका यी दुई दल अहिले प्रदेश सरकारबाट बाहिरिँदैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)