बाढीपहिरोमा परी थप ५ जनाको मृत्यु, २२ जना अझै बेपत्ता
thahakhabar.com
काठमाडौं : अविरल वर्षापछिको बाढी पहिरोमा परी शुक्रबार थप ५ जनाको मृत्यु भएको छ। मनसुन भित्रिएसँगै आएको बाढी पहिरोमा परी अहिलेसम्म २२ जना बेपत्ता छन् भने ११ जना घाइते भएका छन्।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज डोटीमा २ जनाको मृत्यु भएको हो। यसैगरी सप्तरी, कालिकोट र प्युठानमा एक/एक जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)