मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीमा २ डिआइजी पद रिक्त,दाैडमा काे काे ?

barnanmedia.com · Sun Jul 28 22:36:25 UTC 2024

: हाल नेपाल प्रहरीमा २ नायव महानिरीक्षक (डिआइजी) पद रिक्त छ। यस्तै यस अगाडि एक एआईजी पद पनि रिक्त रहेकोमा डिआईजी रामदत्त जोशी बढुवा सिफारिस भैसकेका छन्।

उनले केही दिनमै एआईजीको फुली लगाउने कार्यक्रमसमेत छ।प्रहरी मुख्यालयका अनुसार अहिले रिक्त रहेका २ डिआईजीका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। जसमा दुई पदका लागि दर्जन बढी एसएसपीहरु दौडधुप गरिरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)