जलजलाबाट देखिएको गुर्जा र चुरेन हिमाल
himalpress.com · Fri May 29 01:20:31 GMT 2026

म्याग्दीको धवलागिरि गाउँपालिका–२, जलजलाबाट देखिएको गुर्जा र चुरेन हिमाल। पहाडी भूगोल, समथर चरन क्षेत्र, हिमाल, सूर्योदय र सूर्यास्तको दृश्य अवलोकनका लागि जलजला नयाँ गन्तव्यको रूपमा विकास भएको छ। तस्बिर : रासस
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)