बेलारुसी नोबेल पुरस्कार विजेता बियालियात्स्की र विपक्षी नेता बाबारिको रिहा
barnanmedia.com · Sat Dec 13 23:19:04 GMT 2025

बेलारुसले त्यहाँको विपक्षी नेता बाबारिको, अधिकारकर्मी मारिया कोलेस्निकोभा र नोबेल पुरस्कार विजेता एलेस बियालियात्स्कीलाई रिहा गरेको छ ।
बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को प्रशासनले सन् २०२० मा भएको चुनावपछि लुकाशेनकोका हजारौँ विरोधी, आलोचक र प्रदर्शनकारीहरूलाई थुनामा राख्दै आएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)