मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ३ अर्ब ५३ करोड बराबरका विद्युतीय चुलो आयात

barnanmedia.com · Sun Jul 28 22:46:07 UTC 2024

गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ३ अर्ब ५३ करोड ८४ लाख ४० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न ९ देशहरु तथा नाम नखुलेको एक ठाउँबाट उक्त मूल्य बराबरका १ लाख ७२ हजार ११ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)