साउदीमा साता दिनमै २१ हजार आप्रवासी कामदार पक्राउ
rajdhanidaily.com · Sun Jul 28 23:02:59 UTC 2024

काठमाडौं । साउदी अरबमा १ वर्षमा १ लाख ३२ हजार २ सय श्रमिक मुद्दा दायर भएका छन् । १ वर्षको अवधिमा राजधानी रियादमा ४१ हजार ९ सय २३ र मक्कामा ३१ हजार २ सय ३८ मुद्दा दायर भएका हुन् । साउदी अदालतहरूमा दायर गरिएका कुल श्रम मुद्दाहरूको ५५ प्रतिशतभन्दा बढी दुवै क्षेत्रका तथ्यांकहरू हुन् ।
साउदीमा १ लाख ३२ हजारबढी श्रमिक मुद्दा दायर
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)