आन्तरिक ऋणको उच्च लक्ष्यका साथ १८ खर्ब ६० अर्बको बजेट
ukaalo.com · Tue May 28 21:52:17 UTC 2024

काठमाडौँ– स्रोतको उच्च चापमा रहेको सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ। यो चालु आर्थिक वर्षको शुरूआती बजेटको तुलनामा ६.२ प्रतिशत र अर्धवार्षिक समीक्षामार्फत घटाइएको आकारको तुलनामा २१.५६ प्रतिशतले ठूलो हो। विनियोजित बजेटमध्ये कर्मचारीको तलबभत्ता, प्रशासनिक लगायत अनिवार्य दायित्वमा हुने खर्च चालुतर्फ ११ खर्ब ४० अर्ब, पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब छुट्टयाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)