‘यो गफाडी सरकार हो’
saralpatrika.com · Sat Apr 05 23:41:59 GMT 2025
नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल केपी शर्मा ओली नेतृत्वको सरकारको कडा आलोचक हुन्। पूर्वप्रधानमन्त्री खनाल आफ्नै दलआबद्ध समाजवादी मोर्चाप्रति पनि सन्तुष्ट छैनन्। राजावादीको आन्दोलन, सरकारको काम, समाजवादी मोर्चा लगायत समसामयिक अवस्थाबारे उनी के भन्छन्?
सरकारको काम कारवाहीलाई कसरी हेरिरहनुभएको छ?
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)