स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करण आज, दिगो विकासका लक्ष्यमा काम गरेकालाई प्रदान गरिने
swasthyakhabar.com · Fri Sep 08 00:55:00 GMT 2023
काठमाडौं- स्वास्थ्यखबर हेल्थ अवार्डको एघारौं संस्करण आज (शुक्रबार) हुँदैछ।
काठमाडौंमा प्रदान गरिने स्वास्थ्यखबर हेल्थ अवार्ड ‘दिगो विकासका लक्ष्यहरुः राम्रो स्वास्थ्य र समृद्ध जीवनस्तर’ विषयमा केन्द्रित रहने भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)