नतिजा आउने गरी काम गर्न कर्मचारीलाई सहकारीमन्त्री अधिकारकाे २५ बुँदे निर्देशन
barnanmedia.com · Sun Jul 28 23:01:06 UTC 2024

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारले सेवा प्रवाहमा छिटो छरितो र पारदर्शिता अपनाउन मन्त्रालय मातहतका कर्मचारीलाई लिखित निर्देशन दिएका छन् ।
मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीसहित मन्त्रालयका सह-सचिव, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभाग र सहकारी विभागका महानिर्देशक, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, राष्ट्रिय सहकारी विकास बोर्ड, गुठी संस्थान, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका प्रमुखसहितको ४३ जनाको उच्च नेतृत्वलाई मन्त्री अधिकारीले कार्यान्वयनको समय सीमा नै तोकेर जिम्मेवारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)