अमेरिकी डलर, जापानी येन र साउदी रियालको मूल्य स्थिर, अस्ट्रेलियन डलर, युरो र पाउन्डको घट्यो
aarthiknews.com

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, बहराइन दिनारसहितका मुद्राको भाउ घटेको राष्ट्र बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)