'अध्यादेशबारे राष्ट्रिय हित हुनेगरी ठोस निर्णय लिन्छौं'
ekantipur.com · Thu Feb 06 16:40:04 GMT 2025

काठमाडौँ — संघीय संसद्मा सरकारले पेस गरेका अध्यादेश स्वीकार गर्ने कि अस्वीकार गर्ने भन्नेबारेमा राष्ट्रिय हितलाई ध्यानमा राखेर निर्णय लिने जसपा नेपालले जनाएको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले अध्यादेश र पार्टीलाई जोडेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको पनि बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)