अध्यादेश दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या छैन : महेश बर्तौला
thahakhabar.com

काठमाडौँ : नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले सरकारले जारी गरेका अध्यादेशहरु संघीय संसदका दुवै सदनबाट स्वीकृत हुने कुरामा कुनै समस्या नरहेको बताएका छन्।
बिहीवार प्रतिनिधिसभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)