बुढासुब्बा गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र एनआरटी भिड्ने
onlinekhabar.com · Thu Feb 06 17:07:07 GMT 2025
२४ माघ, काठमाडौं । साविक विजेता न्यूरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेड २५ औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् ।
धरान रंगशालमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा युनाईटेड खर्साङ फुटबल क्लब (यूकेएफसी)लाई ३–१ ले पराजित गर्दै एनआरटीले चर्च ब्वाइजसँग उपाधि भेट पक्का गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)