मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सामाजिक सञ्जालको बढ्दो प्रयोगले बालवालिकाको पढाई प्रभावित

newsofnepal.com · Thu Feb 06 17:34:50 GMT 2025

बाजुरा ।

मानव सिकाइको जग प्रारम्भीक वाल सिकाइलाई मानिन्छ । वालव विकासका लागि पहिलो पाठशाला आमाबुवा हुन् भने दोस्रो पाठशाला घर छिमेक । तेस्रो पाठशाल विद्यालय क्षेत्र हो। बालबालिकालाई जीवनको कुन दिशा तिर लैजाने भन्ने कुरा पहिलो प्राथमिकतामा आमाबुबा अर्थात् अभिभावक नै पर्छन्। अभिभावकले आफ्ना सन्ततिलाई जता लगायो नानीबाबुहरू उतैतिर लाग्छन् । अर्थात् बालबालिकालाई काँचो माटो पनि भन्ने गरिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)