भीमनारायण गोल्डकप : आज दोस्रो सेमिफाइनल खेल हुँदै
onlinekhabar.com · Fri May 29 01:55:06 GMT 2026

१५ जेठ, धनकुटा । धनकुटामा जारी १८औं शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार दोस्रो सेमिफाइनल खेल हुँदैछ ।
आज हुने दोस्रो सेमिफाइनलको खेलमा बिर्तामोड युनाइटेड क्लब झापा र बेलबारी फुटबल क्लब मोरङबीच प्रतिस्पर्धा हुनेछ । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ४ बजेपछि सो खेल सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)