सगरमाथा दिवसः विश्वसामु नेपालको गौरव र हिमाली पर्यटनको
barnanmedia.com · Fri May 29 01:51:12 GMT 2026

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ऐतिहासिक सफलताको स्मरणमा आज यहाँ विभिन्न कार्यक्रम आयोजना गरी सगरमाथा दिवस मनाइँदैछ ।
सन् १९५३ मे २९ मा न्युजिल्यान्डका पर्वतारोही एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)