रक्तदान गर्नु ठिक वा बेठिक ? जानौं
nepalviews.com · Tue Dec 27 16:44:49 GMT 2022
काठमाडौं । रगत दान गर्नु जहिलेपनि राम्रो काम मानिएको छ । तपाईको रक्तदानले कसैको जीवन बचिरहेको हुन्छ । तर कतिपय मानिसहरुको दिमागमा रक्तदान गर्दा शरीरमा रोग आउँछ, शरीर कमजोरी बनाउँछ वा एचआईभी हुन्छ भन्ने खालका गलत धारणा बसेका छन् । तर यस्तो केही पनि हुँदैन । रक्तदानले शरीरलाई नोक्सान भन्दा पनि फाइदा गर्दछ । रक्तदान गर्दा शरीरलाई फाइदा मात्र होइन मैले गर्दा कसैको ज्यान जोगियो भनेर मानसिक सन्तुष्टी पनि प्राप्त हुन्छ ।
रक्तदान गर्दाका फाइदा
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)