आर्थिक अपराध अभियोग : मुद्दा दायरको तयारी
gorkhapatraonline.com · Sat Jun 06 00:29:29 GMT 2026

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) द्वारा आरोपितबाट भएको आर्थिक अनियमिततामा तीन अर्ब ७३ करोड रुपियाँभन्दा बढी बिगो कायम गर्दै कारबाही सिफारिस ।
विभिन्न बैङ्क तथा वित्तीय संस्थाबाट गैरकानुनी कारोबार गरेको र त्यसलाई लुकाउन अवैध मल्टिपल कारोबार गरी आरोपितले गम्भीर आर्थिक हिनामिना गरेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
नेपाल प्रहरी