प्रधानमन्त्री बनेपछि बालेनले पहिलो भाषणबाट दिएका ७ सन्देश
barnanmedia.com · Sun Jun 21 21:35:00 GMT 2026

सार्वजनिक अभिव्यक्तिमा रुचि नराख्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा पार्टीका आन्तरिक विषय मात्रै उठाएनन्।
सरकारका बारेमा उठेका प्रश्नका जवाफ दिए, अबको सशाकीय शैली कस्तो हुनेछ भन्ने पनि संकेत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)