डडेल्धुरामा गुञ्जियो खेलकुदको उत्साह
rajdhanidaily.com · Fri May 29 02:19:40 GMT 2026
डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक सुदूरपश्चिम प्रदेशस्तरीय १६औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सुदूरपश्चिमका नौ वटै जिल्लाका माध्यमिक तहका विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ ।
जिल्ला सदरमुकाम स्थित अमरगढी नगरपालिका ४ तल्लो खलंगाको टेडीखेलामा ओजित प्रतियोगिताको नगबिहीबारसुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले दीप प्रज्वलन गर्दै प्रतियोगिताको उद्घाटन गरे
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)