कञ्चनपुरमा अन्नसँग तरकारी साट्छिन् गंगा र मीना
arthasarokar.com · Fri May 29 02:18:27 GMT 2026
काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीकी मीना चौधरी बिहानै टाउकोमा तरकारीको टोकरी बोकेर गाउँगाउँ पुग्छिन् । तर, उनी नगदमा तरकारी बेच्छिनन् । खेतबारीमा फलेका बोडी, काँक्रा, भिण्डी, लौका, फर्सी र तितेकरेलाजस्ता तरकारी उहाँले गाउँघरका किसानसँग गहुँलगायत अन्न साटेर दिन्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)