मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

काठमाडौँमा ३ जनामा देखियो हैजा, कसरी फैलियो?

nepalkhabar.com · Sun Jul 28 23:37:56 UTC 2024

काठमाडौँमा तीन जना हैजाका बिरामी भेटिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रशोगशालामा परीक्षण गर्दा कालीमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)