स्पेनलाई रोकेर विश्वलाई चकित पारेको केप भर्डे आज उरुग्वेसँग भिड्दै
ratopati.com · Sun Jun 21 21:51:09 GMT 2026

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को प्रतीक्षित खेलमा आज दक्षिण अमेरिकी शक्ति राष्ट्र उरुग्वे र यसै विश्वकपको ‘अन्डरडग’ टोली केप भर्डेे बिच प्रतिस्पर्धा हुँदैछ । मियामी स्टेडियममा हुने खेल नेपाली समय अनुसार सोमबार बिहान ३ः४५ बजे सुरु हुनेछ ।
Uruguay vs Cabo Verde फिफा विश्वकप २०२६
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
फिफा