वर्षमानको बजेटमा विष्णुले चलाए कैंची, ‘स्रोतको प्रबन्ध नगरी सुन्दर शब्दको पुलिन्दा’
barnanmedia.com · Thu Feb 06 21:35:43 GMT 2025

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते विस्तारकारी बजेट ल्याए। स्रोतको सुनिश्चितता विना नै उनले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाखको बजेट ल्याएपछि तीव्र आलोचना भयो।
किनकी राजस्व १२ खर्ब ६० अर्ब ३० करोडको लक्ष्य मात्र थियो, यो लक्ष्य पनि आफैँमा ठूलो थियो। अर्थतन्त्र संकुचनमा रहेका बेला पछिल्ला तीन वर्षदेखि राजस्व घटिरहेको थियो। उनले वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड प्राप्त हुने र वैदेशिक ऋणबाट दुई खर्ब १७ अर्ब ६७ करोड र आन्तरिक ऋणबाट तीन खर्ब ३० अर्ब जुटाउने लक्ष्य राखेपनि चुनौती नै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)