मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काेराेना विरुद्धको खोप बारम्बार अस्वीकार गरेकाे उत्तर काेरियाकाे आँखा फाइजर र मोडर्नामा !

baahrakhari.com · Mon Apr 25 22:45:00 GMT 2022

सोल । खाेपकाे प्रयाेगसँगै कोरोना भाइरसको महामारी बिस्तारै कम हुँदै गइरहेकाे छ । विश्वभरि नै मास्क लगाउनुपर्ने र सामाजिक दुरी कायम गर्नुपर्ने प्रावधान हटाउन थालिएकाे छ । तर, उत्तर कोरियाले भने अहिले सम्म कोरोना भाइरस विरुद्धकाे खोप प्रयाेग गरेकाे छैन । उत्तर काेरिया काेराेना विरुद्धकाे खोप प्रयोग नगर्ने विश्वका दुई मुलुकमध्ये एक हाे ।

खाेपकाे प्रयाेग नगरेकाे उत्तर कोरियाले बिना कुनै मानवीय समस्या कसरी जनजीवन पुनः पूर्ववत् रूपमा खुल्ला गर्न सक्ला भन्ने कुनै भेउ पाउने स्थिति छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)