लोककल्याणकारी गणतन्त्र
gorkhapatraonline.com · Fri May 29 02:24:15 GMT 2026

गणतन्त्रलाई अझ जनमुखी र दिगो बनाउन शासकीय ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्दै राजनीतिक परिवर्तनको प्रतिफललाई प्रत्येक नागरिकको भान्सा र जीवनस्तरसम्म पुर्याउनु नै आजको मुख्य आवश्यकता हो ।
वंश परम्परा अन्त्य गरी सामान्य नागरिकका छोराछोरी मुलुकको सर्वोच्च राष्ट्रप्रमुख बन्न सक्ने स्थिति सिर्जना हुनु र राज्यका हरेक अङ्गमा सीमान्तकृत समुदायको ३३ प्रतिशतभन्दा बढी अर्थपूर्ण सहभागिता सुनिश्चित हुनु गणतन्त्रका गौरवपूर्ण ऐतिहासिक कोसेढुङ्गा हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)