मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पर्यटक आकर्षित गर्ने माध्यम बन्यो  संस्कृति

corporatenepal.com · Wed Oct 25 00:59:25 GMT 2023

म्याग्दी । मुुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।

मुुस्ताङमा तीर्थयात्री र पैदलयात्री मात्र नभएर संस्कृति, रहनसहन, जीवनशैलीको अध्ययन, अवलोकनका लागि समेत पर्यटक आउने गरेका घरपझोङ गाउँपालिका–५ ठिनीस्थित थकाली सामुुदायिक होमस्टे (घरबास) का सञ्चालक जुुमा थकालीले बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)