मौसम सक्रिय हुँदै कोशी, मधेश, बागमती र गण्डकीमा अति भारी वर्षाको संम्भावना
ajakoartha.com · Sun Jul 28 23:47:00 UTC 2024

काठमाडाैं- मौसम पुन सक्रिय भएको छ । देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी देखिअति धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ ।
मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)