मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पेरिस ओलम्पिक पुरुष फुटबलमा जापान क्वाटरफाइनलमा पुग्दा , अर्जेन्टिनाको पहिलो जित

barnanmedia.com · Sun Jul 28 23:40:21 UTC 2024

अर्जेन्टिनाले पेरिस ओलम्पिक पुरुष फुटबलमा पहिलो जित निकालेको छ ।

शनिबार राती भएको समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनाले इराकमाथि ३-१ को सहज जित हासिल गरेको हो । जितसँगै अर्जेन्टिनाले नकआउट चरणको ढोका खुला गरेको छ । समूह चरणको पहिलो खेलमा मोरक्कोसँग अर्जेन्टिना २-१ ले पराजित भएको थियो । अर्जेन्टिनाले समूह चरणको तेस्रो तथा अन्तिम खेल युक्रेनसँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)