मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

कालिकोटमा इन्भेस्टमेन्ट बैंकद्वारा बिद्यालयलाई कम्प्युटर सहयोग

rajdhanidaily.com · Sat Dec 13 23:29:58 GMT 2025

कालीकोटको एक विद्यालयलाई नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कम्प्युटरसहित शैक्षिक सामग्री सहयोग गरेको छ ।

यहाँको नरहरिनाथ गाउँपालिका–८ स्थित मंगलासैनी मावि खिरचौलाई सामाजिक उत्तरदायित्व कोषबाट १ लाख ९५ हजार मूल्यका ४ थान कम्प्युटर र शैक्षिक सामग्री सहयोग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)