मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुन्तला खेतीमा रमाएका पूर्व शिक्षक

barnanmedia.com · Thu Feb 06 22:36:33 GMT 2025

काठमाडौँ २५ माघ : म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए ।

“सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,” खत्री भन्नुहुन्छ, “यो वर्ष मात्रै रू ४० लाखको सुन्तला बेचिसके । सबै बगैचाको बिक्री गर्दा रू ४५ लाख पुग्ने अनुमान छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)