मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अध्यादेश पारित गर्न सरकारलाई सकस

rajdhanidaily.com · Thu Feb 06 22:51:38 GMT 2025

काठमाडौं । सरकारले संघीय संसद्मा निर्णयार्थ प्रस्तुत गरिने भनिएको अध्यादेश बिहीबारको कार्यसूचीबाट नै हटाइएको छ । सहमति हुन नसक्दा सरकारको आग्रहमा अध्यादेशलाई निर्णयार्थ प्रस्तुत नगरिएको हो ।

उपेन्द्र यादवले साथ नदिँदा अध्यादेश निर्णयार्थ प्रस्तुत हुनै सकेन

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)