मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

“दक्षिणपूर्वी एसियाली मुलुकमा मोबाइल फोन सेवाको स्थितिमा सुधार”

barnanmedia.com · Thu Feb 06 22:48:57 GMT 2025

कम्बोडियामा हाल कूल एक करोड ८९ लाख ८० हजार इन्टरनेट ग्राहकहरू रहका हुलाक तथा दूरसञ्चार मन्त्री चे भान्देथले बताएका छन्।

हुलाक तथा दूरसञ्चार मन्त्रालयको एक सम्मेलनको समापन समारोहमा बोल्दै उहाँले हालसम्म एक करोड ८२ लाख ८३ हजार र फिक्स्ड इन्टरनेट सेवामा सात लाख ८२ हजार २ सय ३४ ले सदस्यता लिएको बताए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)